यूएईमा ५ सय ५७ जना नेपालीको नि’धन

यूएई –सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्या न गुमाएका छन् । ज्या न गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार ५८ जनाको हृ दयघात, मस्तिष्क पक्ष घात तथा रक्सी पि एर ज्यान गएको हो । यस्तै १७ जनाले आ त्महत्या गरेका हुन् भने पाँच जनाको ह त्या भएको छ ।

त्यस्तै सडक दुर्घ टनामा परेर, डु बेर र ज लेर २३ जनाको ज्यान गएको दूतावासले जनाएको छ । दूतावासका अनुसार सन् २०१९ मा ज्या न गुमाएका सबैको श व नेपाल पठाइसकेको छ ।

पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्या न गएको छ । सन् २०१८ मा १ सय ७, २०१७ मा ८४, सन् २०१६ मा ६६ र सन् २०१५ मा ६४ नेपाली श्रमिकको ज्या न गएको थियो । त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जना श्रमिकले यूएईमा ज्या न गुमाएका थिए ।

दुर्घटना र जाँड रक्सी पिएर ज्या न गुमाउनेको संख्या बढेको र सडक दुर्घटनामा ज्या न गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली रहेको तथ्यांकले देखाएको छ ।

दूतावासले नेपाली श्रमिकको मृ त्युदरलाई कम गर्न विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दूतावासले अघिल्लो वर्षबाट विभिन्न कम्पनीमा कार्यरत कामदार बस्ने मजदुर क्याम्पमै गएर जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री शेरधन राईको बिहेपछि अविश्वास प्रस्ताव बारे छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन…

स्थिरता र विकासका लागि ताजा जनादेश, तोकिएको मितिमा निर्वाचन जरुरी…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन…

प्रचण्ड माधवको आग्रह : ‘संविधानको रक्षा गर्न सबै सडक संघर्षमा…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा…

विनम्रता पनि कहीँ लम्पसारवाद हुन्छ ?

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि सन् २०१७ को अगस्ट २५ मा नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवासहितको पत्रकार सम्मेलन चलिरहेको थियो ।…

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…