पत्रकार रबि लामिछाने सहित तिनै जना नि’र्दोष रहेको अदालतको ठहर !

माघ २०७६, आईतवार काठमाडौं-आ’त्मह’त्या दु’रुत्साहन मु’द्दामा रवि लामिछानेसहित तीनै जनाले स’फाइ पाएका छन्।चितवन जिल्ला अदालतले आइतबार (माघ ५)मा आ’त्महत्यादु’रुत्साहन गरेको क’सुरमा उनीहरु नि’र्दाेष रहेको भन्दै स’फाइ दिएको हो। यस अघि रबि लामिछाने रा युबराज कडेलध’रौटी बझाएर थु’नामुक्त भएका थिए ।

पत्रकार शा’लिक’राम पु’डासैनीको र’हस्यमय नि’धन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्या’यिक हि’रासत बसेर गत भदौ ९ गते रि’हा भएका थिए ।

पत्रकार पु’डासैनीको गएको साउन २० गते भएको र’हस्यमय नि’धन सम्बन्धमा साउन ३० गते छा’नबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्या’यिक हि’रासतमा राखेर अ’भियोग पत्र द’र्ता गरिएको थियो।

पत्र कार शा’लि’कराम पु’डासै’नीको र’हस्यमय नि’धनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुवि’रुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आ’त्मह’त्यादुरुत्साहन गरेको क’सुरमा अ’भियोग पत्र द’र्ता भएको थियो । दुवै प’क्षको का’नुन व्यवसायीको ब’हसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आ’देशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ ध’रौटी बु’झाएर रि’हा भएका थिए

अस्मिता भने साधारण तारेखमा रि’हा भएकी थिइन् ।अ’भियोग पत्रमा उनीहरुवि’रुद्ध ५ वर्ष जे’ल स’जाय र ५० हजार ज’रिवानाको मा’ग गरिएको थियो । रि’हा भए पनि जिल्ला अदालतले विदेश जान अ’नुमति लिनुपर्ने, शा’लि’क’राम पु’डा’सैनी आ’त्मह’त्याबारे कार्यक्रममा छ’लफल तथा ब’हस च’लाउन नपाउने र अदालतमा वि’चाराधीन विषयमा बो’ल्न नपाउने भन्दै ब’न्देज लगाएको थियो।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…