आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा, कसुर पुष्टि भए १ वर्षसम्म कै’द र १ लाख जरिवाना हुनसक्ने

काठमाडौँ — प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मु द्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अ भद्र व्यवहार गरेको आ रोप लागेकी राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले राउतमाथि अनुसन्धान सुरु गरेको हो। पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उ जुरी दिएकी थिइन्।

बिहीबार प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।

अभद्र व्यवहारसम्बन्धी प्रारम्भिक अनुसन्धानमा राउतकै ग ल्ती देखिएको एक अधिकारीले बताए। विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउतले आफूलाई खा नतलासी गरेको भन्दै प्रहरी जवानवि रुद्व जाइलागेको सीसी टिभी फुटेजमा देखिन्छ।

त्यस्तै महिला प्रहरीले उनलाई कफी लैजान दबाब दिएकी छन्। तर, आस्थाले बेवास्ता गर्दै हिड्न खाेजेकी छन्। उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीलाई गा ली गर्दै आ क्रोश पोखेकी थिइन्।

अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही हुन्छ । प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले यो कसुर प्रमा णित भएमा प्रमुख जिल्ला अधिकारीले आ रोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कै द वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै स जाय गराउन सक्ने बताए। गायिका राउतको विषय प्रशासनमा आइनसकेको पनि उनले बताए।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…