अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )

  • हिमाली पत्रिका 

अमेरिकी सरकारद्वारा अफगानिस्तानमा बसालिएको अमेरिकी सैन्य अड्डामा  लामो समय काम गरेका दाङका मेकेन्द्र भुशालले अमेरिकाले गर्ने क्रुर व्यावहार सहन गाह्रो हुने बताएका छन ।

अफगानिस्तान रहेको अमेरिकी आर्मी बेसक्याम्पमा सुरक्षा गार्डको रुपमा लामो समय काम गरेको अनुभव सुनाउदै उनले यो वा त्यो बहानामा अमेरिकी सेना नेपाल भित्र छिर्ने दाउ खोजिरहेकाले ५५ अर्वमा अमेरिकी सेना नेपाल छिर्न दिनु नेपालको अस्मिता बेच्नु जस्तै भएको बताए ।

आफुले अफगानिस्तानको काबुल सिटिमा अमेरिकी सेनाको क्याम्पमा सुरक्षा गार्डको रुपमा काम गर्दाको अनुभव भन्दै मेकेन्द्रले एउटा नमिठो घटना यसरी बतए । हामी एक दिन काबुल स्थित अमेरिकी सेनाका मेजरको कमान्डमा हिडिरहेका थियौं ।

बाटमा हिड्दा हिड्दै अचानक एक जना युवती सहित तिनका आफन्तहरु हिडिरहेको मेजरले देखे युवती निकै आकर्षक थिइन अमेरिकी सेनाका मेजरलाइ ती युवतीको जवानी लु ट्न मन लाग्यो ।

उसले आदेश दियो यो युवतीलाई छोपेर ल्याउनु । अनि अमेरिकी सेना गएर त्यसलाई छोपेर ल्याउन खोज्दा उनका आफन्तले अबरोध गरे । अबरोध गर्ने आफन्तलाई त्यही गो२लि हा’नियो र तिनीहरुको शव उठाएर गाडिमै हालियो । अनि अमेरिकी सेना सिधै ब्यारेकमा छिर्यो ।

रातभर पार्टी चल्यो । ती युवतीसंग मेजर लगायतका ठुला पदका सेनाले यौ न प्यास मेटाए । बिहान ती युवतीलाई पनि गो लि हा नेर मा रियो र सबैलाई खाडल खनेर व्यारेक भित्रै पुरियो ।

नेपालमा पनि अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आफ्नो देशको सैनिक शक्ति नेपाल भित्र्याएर अफगानिस्तानको जस्तै हालत बनाउने सक्ने भएकाले सबै समयमै सचेत हुनुपर्ने बताए। .

यस्ता कारुणिक घटना आफू अफगानिस्तान हुदा थुप्रै प्रत्यक्ष देख्न पाइएकाले त्यो बर्बरता सहन नेपाललाई मान्य नहुने भन्दै मेकेन्द्रले आफ्नो फेसबुकवालमा यस्तो भन्छन …

फेसबुक भिडियो 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…