खसीको भन्दै बाख्रीको मासु बेच्ने प२क्राउ

विराटनगर : खसीको भन्दै बाख्रीको मासु बेचेको आ२रोपमा एकजना मासु व्यापारी बिहीबार विराटनगरबाट प२क्राउ परेका छन् ।

मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुव प२क्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले कयुवलाई विराटनगर महानगरपालिका–५ भृकुटीचौकबाट प२क्राउ गरिएको जानकारी दिए ।

गाउँबाटै बाख्री काटेर मासु बिक्रीका लागि विराटनगर लिएर आएका बेला उनलाई प२क्राउ गरिएको गौतमले बताए । पाँच किलो मासुसहित प२क्राउ परेका केयुवले बाख्रीको मासु ल्याइदिन अर्डर आएपछि आफूले लिएर आएको बताएका छन् ।

केयुवले कटहरीमै बाख्री का२टेर बिक्रीका लागि मासु विराटनगर लिएर आउने गरेको खुलेको प्रहरीले जनाएको छ । डीएसपी गौतमले बाख्री पनि चो री गरेर ल्याएर काटेको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताए ।

बाख्रीको मासु बिक्रीमा संलग्न कटहरी–१ का २२ वर्षीय मोहम्मद आरिफ भने फ रार रहेको प्रहरीले जनाएको छ । केयुवलाई प क्राउ गर्नासाथ उनी फरार भएको गौतमले बताए । आरिफलाई खसीको भन्दै बाख्रीको मासु बिक्री गरिरहेको अवस्थामा विराटनगरको गुद्री बजारबाट छ महिना अघि पनि प्र हरीले प क्राउ गरेको थियो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…