लोक दोहोरी क्षेत्रका सुपरस्टार शर्माले झुमाए दङाली दर्शक

  • केशरमान बुढाथोकी

१ माघ, घोराही। नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका सदाबहार नायक तथा सुपर स्टार चन्द्र शर्माले माघिको अवसरमा दाङको घोराहीका दर्शकलाई झुपाएका छन ।

नेपाली लोक दोहोरी क्षेत्रमा देशभर एकक्षत्र राज गर्न सफल सर्जक तथा मोडल समेत रहेका दाङका चेला शर्माले दाङ घोराहीको बराहक्षेत्रमा माघिको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा हजारौं दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन ।

लोक दोहोरी क्षेत्रमा मौलिकता प्रदान गरि दिनदुखिका पीडा, वेदनालाई गीतको माध्यमबाट बोलिदिने सर्जक तथा गायक शर्माले यसअघि ‘चरी भए आउथे उडेर’, ‘चौतारीमा वर पिपल छाया’, ‘नभन चिन्दिन’, ‘विछोड हुनेलाई’, ‘मायाको अनिकाल’, ‘चम चम चम्कने तारा’ लगायतका सैयौं लोकदोहोरी गीतहरु बजारमा ल्याइसकेका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत भइसकेका शर्मा आम नेपाली संगीत प्रेमीहरुका मनमुटुमा बस्न सफल भइसकेका छन ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…