गस्तीमा रहेका भारतीय सेना हिउँमा चिप्लिएर पाकिस्तान पुगेपछि पाकिस्तानी सेनाको नि यन्त्रणमा

भारत पाकिस्तान सिमानामा गस्ती गरिरहेका गरवाल राइफलमा कार्यरत भारतीय सेनाका एक हवल्दार हिउँमा चिप्लिएर पाकिस्तान पुगेका छन्। हिउँमा चिप्लिएर पाकिस्तान पुगेपछि ति भारतीय सेनालाई पाकिस्तानी सेनाले नि यन्त्रणमा लिएको भारतीय संचारमाध्यम दि प्रिन्टले जनाएको छ ।

भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेनाका हवल्दार  राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएर पाकिस्तानी भूमिमा पुगेका थिए।

जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र हराएको खबर दिइएको थियो, यद्यपी त्यसको केहि दिनपछि सिमानामा गस्ती गर्दा हिउँबाट चिप्लिएर लड्दा उनी पाकिस्तानको भूमिमा प्रवेश गरेको पत्ता लागेको हो । हवल्दार राजेन्द्रलाइ सुरक्षित घर फिर्ता ल्याईदिन परिवारले दवाब दिइरहेका छन्। देहरादुन स्थाई घर भएका नेगी सन् २००१ मा गडवाल राइल्फ़मा भर्ति भएका थिए।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…