चर्चमा बोलाएर पाप मेटाईदिन्छु भन्दै व’लात्कार गर्ने पाष्टर बिश्वास जोशी प क्राउ

काठमाडौं : ज बरजस्ती क रणी आ रोपमा आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प क्राउ परेका छन्। पीडित महिलाले दिएको उ जुरीका आधारमा महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको टोलीले सोमबार प क्राउ गरेको प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

रोग निको हुने आश्वसान दिएपछि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाँदा जोशीले ज बरजस्ती क रणी गरेको पीडित महिलाको आ रोप छ। नराम्रो काम गरेका कारण तिमीलाई यस्तो रोग लागेको र पाप मेटाइदिने भन्दै जोशीले पटक पटक ब लात्कार गर्दै आएको पीडित महिलाको किटानी जा हेरीमा उल्लेख छ।

उनले पाप मेटाउन आफूसँग शा रीरिक सम्पर्क गर्न ललाइ फकाइ पहिलोपटक ललितपुरको चापागाउँ मोडको एक गेस्ट हाउसमा, दोस्रो पटक पीडित महिलाले संचालन गरेको पसलमा र तेस्रो पटक यही पुस महिनाको पहिलो हप्तातिर सोही पसलमा आएर दबाव दिइ ज बरजस्ती क रणी गरेको आ रोप पीडित महिलाको छ।

ज बरजस्ती गरेपछि जोशीले परमेश्वरले दिएको शक्ति ना स भएर जाने र कसैलाई भनेपछि तिमीलाई जे पनि गर्छु भनि धम्की दिएका थिए। जोशीले घटनाबारे कसैलाई भने तिम्रो परिवार तथा साथी भाइ मात्र नभएर चर्चमा समेत हल्ला गरी दिने भनी डरत्रास देखाउँदै जबर जस्तीकरणी गर्दै आएको पीडित महिलाले दिएको लिखित जाहेरीमा उल्लेख छ।

 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…