अमेरिकी सैनिक अड्डा फेरि मिसाइल आ क्रमण, चार सैनिक घा इते

काठमाण्डौ – इराकमा रहेको अमेरिकी, वायु सेनाको अड्डामा फेरि रकेट आ क्रमण भएको छ । आ क्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घा इते भएका छन् ।

इराकी सेनाले आइतबार सैनिक अड्डामा आ क्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्र हार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ ।

अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो । इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आ क्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ ।

अमेरिका र ईरानबीच त नाव बढ्दै गएपछि यहाँबाट धेरैजसो अमेरिकी सैनिकले छोडिसकेका छन् । रकेट कहाँबाट प्र हार भएको थियो भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन ।

ईरानले आफ्नो शीर्ष कमाण्डर कासिम सुलेमानीको ह त्यापछि गएको हप्ता यही सैनिक अड्डामा मिसाइल प्र हार गरेको थियो ।

अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक क्रुज मिसाइल प्र हार गरेर सुलेमानीको ह त्या गरेको थियो । यो घ टनापछि अमेरिकी र ईरानबीच तनाव झन् बढ्दै गइरहेको छ ।

पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक अड्डामा आ क्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आ क्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आ क्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…