फिलिपिन्समा ज्वालामुखी वि स्फोट, लगत्तै भूकम्प

मनिला । फिलिपिन्सको राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बि स्फोट भएको छ ।

लुजन टापुमा ज्वालामूखी बिस्फोट भएपछि नजिकैका बस्तीहरु खाली गरिएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भल्क्यानोलोजी एण्ड सिस्मोलोजीले ज्वालामूखी बिस्फोटले दक्षिणी मनिलामा आधा आकाशसम्म खरानी उडेको जनाएको छ ।

अधिकारीहरूले बाहिरी क्षेत्रहरूमा मास्क लगाउन मानिसहरुलाई सल्लाह दिएका छन् ।

ज्वालामूखीसँगै भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनाबारे थप विवरण आउँन बाँकी छ ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…