सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई विप्लव समुहद्वारा कालोमोसो

हिमाली पत्रिका

दाङ। सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर जितेन्द्रकुमार चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको समुहले कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुव्र्यबहार गरेको छ ।

आज अपरान्ह ४ बजे तिर कार्यकक्षमा पुगेका चार पाँच जनाको समुहले इन्जिनियर चौधरीलाई साङलोले बाँधेर उक्त कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिइको पिडित चौधरीले बताएका छन ।

इन्जिनियर चौधरीलाई किन कार्वाही नगर्ने भन्दै १५ बुँदे कारणहरु लेखेको व्यानर समेत भेटिएको छ । अन्य कार्यकक्षमा बाहिरबाट चुकुल लगाएर आफुलाई ५ मिनेट नियन्त्रणमा लिई उक्त दुव्र्यबहार भएको सुरक्षा निकायलाई चौधरीले जानकारी गराएका छन ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…