दिलीपलाई नेपालको पहिलो ‘पर्यावरण सहिद’ घोषणा गर्न माग

काठमाडौँ — खोला उत्खनन्‌को वि रोध गरेको भन्दै टिपरले कुल्चेर ह त्या गरिएका धुनषाका दिलीप महतोलाई सरकारले ‘पर्यावरण सहिद’ घोषणा गर्नुपर्ने वातवारण संरक्षण अभियान्ताहरुले माग गरेका छन् । शनिबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्जवलन कार्यक्रममा उनीहरुले दिलीपलाई पर्यायवरण सहिद घोषणा गर्न माग गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकीले मुलुकमा विभिन्न किसिमका ह त्याहरु हुने गरेपनि पर्यावरणीय मुद्दा उठाएकै भरमा ह त्या गरिनु दुखद भएको बताए। उनले भने,’आगामी दिनहरुमा हामी विकासमा जाँदै गर्दा वातवरणीय मुद्दाहरु उठ्छन्। तर यसो हो भन्दैमा कसैको ह त्या गर्न पाइदैन।’

युथ फर एलाइन्सका संस्थापक समेत रहेका वातवरणविद् सन्नोत अधिकारीले चुरे क्षेत्रमा बढ्दो दोहनसँगै पर्यावरण विना शका विषयहरु उठ्ने र यस्ता किसिमका गतिविधिहरुले झन् विकारल रुप लिने बताए।

पर्यावरण दोहनको विषयलाई लिएर ह त्या गरिनु निर्मम एवं निर्दयी भएको पिपुल्स अलायान्स फर नेपाल(पान)की श्रुतिसिंह श्रेष्ठले बताइन्।वातावरण संरक्षण अभियान्ताहरुले दिलीप ह त्याको विरोधमा आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण बुझाउने तयारी गरेका छन्।

दीप प्रज्जवलमा एमआरआर, युथ एसोसिएसन अफ नेपाल, राष्ट्रिय जनमत पार्टी निकट जनमत विद्यार्थी संघ, वातवरणा क्षेत्रमा सक्रिय युवाहरुको सहभागिता थियो।

उनीहरुले दीलीपको ह त्यारा लाई कडा का रबाही गर्न माग राख्दै यस्ता किसिमका घटनाहरु भविष्य हुन नदिनुपर्ने बताए। उनीहरुले वर्तमान सरकारको काम का रबाही तथा कार्यशैली सन्तोषजनक नभएको भन्दै आलोचना गरे।

पर्यावरणको विषयलाई लिएर ह त्या गरिएको नेपालमा यो पहिलो घटना भएको वातावरण संरक्षण अभियन्ताहरुले दाबी गरे।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…