गल्ती स्वीकार्दै इरानी विदेशमन्त्रीले मृ’तकका आफन्तलाइ भने : हामीबाट ठुलो गल्ति भयो, माफ गर्नुस्

तेहरान — इरानी सेनाले ‘भूलवश’ युक्रेनी जहाज ख सालेको स्वीकार गरेको छ । इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’ का कारण युक्रेनी जहाज ख सेको स्वीकार गरेका छन् । उनले ट्विटमार्फत गल्ती स्वीकार्दै भनेका छन्, ‘एउटा दुःखद दिन । इरानी सेनाले गरेको आन्तरिक अनुसन्धानको प्रारम्भिक निर्ष्कषमा मानवीय गल्तीले दु र्घ टना हुन गएको देखिएको छ ।’

इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’ का कारण युक्रेनी जहाज ख सेको स्वीकार गरेका छन्। उनले ट्विटमार्फत गल्ती स्वीकार्दै भनेका छन्, ‘एउटा दुःखद दिन। इरानी सेनाले गरेको आन्तरिक अनुसन्धानको प्रारम्भिक निर्ष्कषमा मानवीय गल्तीले दु र्घ टना हुन गएको देखिएको छ।’

अमेरिकाको दुस्साहसका कारण निम्तिएको संकटका बेला मानवीय गल्ती भएको स्वीकार्दै विदेशमन्त्री जरिफले इरानी नागरिक, विमान दुर्घटनामा ज्यान गुमाएका अन्य देशका नागरिकका परिवार र आफन्तसँग माफी मागेका छन्।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानले क्षे प्या स्त्र हा नेर जहाज ख सालेको प्रशस्त प्रमाण आफूसँग भएको बताएका थिए। तर इरानले भने प्राविधिक त्रुटिका कारण वि मान दुर्घ टना भएको बताउँदै आफ्नो संलग्नता नभएको बताउँदै आएको थियो।

शनिबारको बयानमा इरानी सेनाले युक्रेनी जहाज अप्रत्या शित रुपमा संवे दनशील सैन्य क्षेत्रमा प्रवेश गरेकाले दु र्घ टना हुन गएको बताएको छ। इरानी सेनाले भनेको छ, ‘जहाज इरानी सेनाको ‘कोर बेस’नजिकै आए को थियो। यस्तो अवस्थामा मानवीय गल्ती भयो र विमान खस्यो।’

इरानका राष्ट्रपति हसन रुहानीले पनि मानवीय गल्तीका कारण विमान दु र्घ टना हुन गएकाे स्वीकार गर्दै आफूहरुबाट अक्षम्य गल्ती भएकाे स्वीकार गरेका छन्।

६३ जना आफ्ना नागरिक गुमा एको क्यानडाले इरानलाई चेतावनी दिँदै वि श्वले नियालिरहेको बताएको छ।

अमेरिकाले इरानी सेनाका कमान्डर जर्नेल कासिम सुले मा नीको ह त्या गरेपछि इरानले इराकमा रहेको अमेरिकी सै न्य अखडामा रकेट प्र हार गरेको थियो। दर्जनौँ रकेट प्रहार गरेको केही समयमा तेहरानबाट किभका लागि उडेको युक्रेन इन्टरनेसल एयरलाइन्सको विमान दु र्घ टना भएको थियो।

बुधबार युक्रेनको एक यात्री विमान तेहरान हवाई अड्डाबाट उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो।दुर्घटनामा विमानमा सवार १७६ जना यात्रुको मृ त्यु भएको थियो। जसमा ८२ जना इरानी, ६३ क्यानडेली, ११ युक्रेनी, १० स्विडेनी, ४ अफगानी, ३ जर्मन, र ३ जना बेलायती नागरिक रहेका थिए।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…