कतारको कर्नेशमा पनि निकालियो ‘भिजिट नेपाल २०२०’ लेखेको ब्यानर र्‍याली

हिमाली पत्रिका 

दोहा। विविभन्न देशहरुमा भिजिट नेपालको २०२० प्रचारप्रसार तिव्र भइरहेको बेलामा शुक्रवार कतारको दोहामा पनि उक्त कार्यक्रमको आयोजना समपन्न भएको छ।  कतारस्थित नेपाली दुतावास र एनआरएनए एनसीसी कतारले सयुक्त रुपमा कतारमा भिजिट नेपाल २०२० अभियानको प्रचार प्रसार गरिएको हो  ।

कतारको मुटु मानिने दोहाको कर्नेशबाट सुरु भएको प्रचारप्रसार कार्यक्रम करिव ५ किलोमिटर पैदल ब्यानर र्‍याली निकालेपछि दोहाको बनना आइल्याण्डमा समापन गरिएको थियो । ‘भिजिट नेपाल २०२०’ लेखिएको टोपी, टि-सर्ट, व्याच, स्टिकर र व्यानर सहित निकालियो उक्त र्‍यालीमा पैदल यात्री, स्थानीय र नेपालबारे उत्सुकता राख्नेहरूहरुलाई नेपाल भ्रमण वर्ष २०२० को बारेमा जानकारी समेत प्रदान गरेको थियो ।

प्रचारप्रसार र्‍यालीमा कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाज, एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, अन्य बदधिकारी लगाएत दुतावासका कर्मचारी सहित दर्जनौं अपर्वासी नेपाली कामदारहरुको उपस्थित रहेको थियो।

ब्यानर र्‍याली परिक्रमा समापन पश्चात नेपाली राजदुत डा. नारदनाथ भारद्वाजले कतारमा भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गरेकोमा स्थानीय अधिकारीहरुलाई धन्यवाद दिनुभएको थियो। दोहाको कर्नेश कतारकै सबैभन्दा व्यस्त रहने क्षेत्र हो।

 

 

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…