अमेरिकी बेसक्याम्प इराकमा कार्यरत सुजन मगर भन्छन्, साइनरन बज्यो कि बंकरभित्र कुदी हाल्छौं

इराकमा रहेका अमेरिकी बेसक्याम्प सुरक्षादेखि भित्र खाना बनाउनेसम्म नेपाली कामदार छन्। त्यहाँ द्व न्द्व बढे चेपुवामा नेपाली पर्नेछन्। नेपालीहरू अमेरिका र इरानको द्व न्द्वको चपेटामा पर्ने भएपछि उनीहरूलाई कसरी उद्धार गर्ने भन्दै सरकारले कदम चालेको छ।

इरानले जवाफी कार बाही गर्ने भनेदेखि नै त्यहाँ बंकरमा बस्ने र बाहिर ननिस्कनेजस्ता सतर्कता नेपालीले अपनाएका थिए। इराकमा इरानको आ क्र मण हुने जानकारी पाइसकेको इराकी सेनाले आपत्का लीन साइनरन बजाएका थिए। त्यसपछि हलचल नगर्ने र सकेसम्म सुरक्षित स्थलमा बस्ने प्रयास गर्छन्।

साइरन बजेपछि सम्भव भएसम्म बंकरमा बसेका हुन्छन्। द्व न्द्वरत मुलुकमा हरेक घरमा बंकर निर्माण भएकै हुन्छ। उनीहरूलाई काममा प्रवेश गराउनुअघि नै यस्तो जानकारी गराइन्छ। इरानबाट हा निएको मिसाइल अमेरिकी बेसक्याम्पमा लगातार एक घण्टा खसेको थियो।

इराक, इरान, सिरिया, इजरायल, लेबनानमा बसेकाहरू ब मका बारेमा अनभिज्ञ हुँदैनन्। ‘मलाई त बानी परिसकेको छ। बम आ क्रमण हुन् या अन्य’, इराकबाट सुजन मगरले भने, ‘सेनामा रहेर काम गरेको म निवृत्त भएपछि यहाँ काम गरिरहेको छु। ब म आ क्रमण हुन्छ। सुरक्षा जति राम्रो भए पनि सहज छैन भनेर त मोटो पारि श्रमिक पाउने गरी यहाँ काम गर्न आएको हुँ।’

मिसा इल झरेपछि नेपालीहरू बंकरमा बसेर ब चेको उनले बताए। इरानले २२ मिसाइल झारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नेपालीहरू औपचारिक रूपमा इरान जान पाउँदैनन् तर अनेक उपाय गरेर १५ हजारभन्दा बढी नेपाली त्यहाँ कार्यरत छन्।

इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासको सम्पर्कमा अधिकांश नेपाली आइसकेको पनि परराष्ट्र प्रवक्ता पौड्यालले बताए।

इराकको बेसम्याम्पमा सुरक्षागार्ड, गाडी चलाउने, भित्र खाना पकाउने र सहयोगीमा नेपाली छन्। इराकका सबै प्रान्तमा अमेरिकी बेसक्याम्प छन्। ती सबैमा नेपाली कार्यरत छन्।

इराकमा रहेका सबैजसो नेपाली पाकिस्तानस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। त्यहाँ पनि खासै ठूलो समस्या नभएको अधिकारीले बताए। इरानमा ठूलो त्रास नरहे पनि इराकमा रहेकाहरू भने शिविर खाली गरेर स्वेदश फर्काउने तयारीमा अधिकारी छन्।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…