ट्रम्पको वक्तव्य वेवास्ता गर्दै इरानले गर्यो १६ वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्र क्षेपण

अमेरिकासँगको द्वन्द्वका बीच इरानले तीन स्थानबाट १६ वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्र क्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन् ।

एस्परले पत्रकारलाई १६ वटा मिसाइल मध्ये ११ आएन अल असद हवाई शिविरमा र अर्को इर्बिल नजिकैको शिविरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताए।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा इरानले गरेको क्षेप्यास्त्र आ क्र म णपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत् दिएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिविरमा २२ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षे पण गरेको पुष्टि गरेको छ।

मंगलबारमात्रै अमेरिकाले आफ्नो पाँचौं पुस्ताको एफ-३५ लडाकू विमान मध्यपूर्वमा उडाएर शक्ति प्रदर्शन गरेको थियो।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…