थामिएन इरानको रिस : बगदाद दूतावास नजिकै २४ घण्टाभित्र दोस्रो रकेट ह ‘मला

इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट ह ‘मला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् ।

दुई ठूला धमा कापछि पूरा ग्रिन जोनमा सुरक्षा अलार्म बज्न थाल्यो । कुनै पनि संगठनले अहिलेसम्म हमलाको जिम्मेवारी लिएको छैन । यद्यपि, अमेरिकी अधिकारीले भने यसको पछाडि इराकमा रहेको इरान समर्थित शिया वि द्रोही संगठन ‘हाशेद’ माथि शंका जताएको छ ।

इराकको सुरक्षाबलको हिस्सा हुन् ‘हाशेद’

इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार हमलामा उनका पाँच सिपाहीको मृ ‘त्यु भएको छ । संगठनले सुरुमा ह ‘मलाका लागि इजराइलमाथि शंका जताएको थियो । पिएमएफ शिया लडा कूको एउटा गुट हो । यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ । रकेट हम ‘लामा मा ‘रिएका मुहंदिस यो संगठनका उप–प्रमुख थिए । इराकमा अमेरिकी सेनावि रुद्ध गएकोमा ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याक लिस्ट गरेको थियो ।

इराकमा इरान समर्थित संगठनलाई निशाना बनाइरहेको थियो अमेरिकाः

अमेरिकाले आजकाल इराकमा इरान समर्थित कतैब हिज्बुल्ला वि द्रो ही लाई निशा ना बनाइरहेको छ । दुई हप्ता अघि अमेरिकी एय रस्ट्राइकमा यी संगठनका २५ लडाकू मा ‘रिए । अमेरिकाका अनुसार उसले यो हमला इराकमा अमेरिकी ठेकेदारको मृ ‘त्युको ब दला लिनका लागि गरेको थियो । कतैब हिज्बुल्लाका नेताले हम ‘लाका लागि अमेरिकालाई परिणाम भोग्नका लागि चेता वनी दिएका थिए ।

इरानको हमलामा अमेरिकालाई कुनै क्षती भएको छैनः

एकदिन अघि नै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा २२ मि सा इ ल दा गेको थियो । इरानले अनबर प्रान्तमा ऐन अल–असद एयर बेस र इरबिलको एक ग्रीन जोनमाथि ह म ला मा अमेरिकाका ८० सै निक मा रि ए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो दाबीलाई झुटो बताएका छन् । न्यूज एजेन्सी रोयटर्सले यससँग सम्बन्धित केही सेटलाइट फोटो जारी गरेको छ । इरानले अमेरिकी एयरबेसमा दागे को मिसाइलले सात भवनमा क्षती पुगेको देखिएको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…