अध्यन भन्छ, सुतेर टिभी हेर्ने पुरुषको यौ न क्षमता कमी हुन्छ

तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकारात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ। पुरुषहरू केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरूको शुक्रकीट उत्पादनमा नकारात्मक असर पारिरहेको हुन्छ।

यदि तपाईं सुतेर टिभी हेर्नुहुन्छ भने त्यस्तो बानीलाई आजैबाट त्याग्नुहोस्। यस्तो बानीले शरीरको मोटोपनलाई बढाउँछ र शुक्रकीटको उत्पादनमा ह्रास ल्याउँछ। अनुसन्धानहरू टिभी हेर्नुको सट्टा नियमित कसरत गर्ने पुरुषको यौ न क्षमता धेरै हुने बताउँछन्।

घामबाट बच्न तपाई सन्सक्रिमको प्रयोग गर्नुहुन्छ भने त्यसले तपाईँको छालालाई त सुरक्षित राख्छ तर त्यसले तपाईंको पुरुषत्वमा हानी पुर्‍याइरहेको हुन्छ।

अनुसन्धानका अनुसार छालालाई घामबाट बचाउन सन्सक्रिममा प्रयोग हुने रासाइन तत्त्व पुरुष हर्मोनका लागि खतरनाक साबित हुन्छन्। त्यसको प्रयोगले ३० प्रतिशतसम्म पुरुषको शुक्रकीट उत्पादन घटाउँछ।

तातो पानीले नुहाउनाले पनि पुरुषत्वमा गहिरो असर पर्ने बताइन्छ। तातो पानीले टेस्टिकल्सको तापमान बढाउँछ। यसले शुक्रकीट उत्पादन घटाउनुका साथै त्यसको गुणस्तर पनि घटाउने बताइन्छ।

शुक्रकीटको अवस्थालाई ठिक राख्न नियमित रूपमा यौ न सम्बन्ध राख्न आवश्यक हुन्छ। धेरै समयसम्म यस्तो सम्बन्ध नराखिएमा शुक्रकीटले आफ्नो आकार बदल्ने र कमजोर हुने बताइएको छ।

धेरै कसिलो अन्डरवेयर लगाउनाले टेस्टिकल्सको तापमान बढाउँछ जसले शुक्रकीटको उत्पादन घटाउँछ। यसका लागि ब्रीफको सट्टा बक्सरहरु लगाउँदा राम्रो हुन्छ। घरमा बसेको समयमा पुरुषहरूले हल्का र आरामदायक कपडाहरू लगाउँदा फाइदाजनक हुन्छ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…