१८ किलोमिटर पक्की सडकमा यात्रा गरेको ८० रुपैयाँ भाडा

बुद्धिमान वली

२२ पुस, दाङ । दाङको तुल्सीपुरदेखि बबईको पंचकुलेसम्म १८ किलोमीटर पक्की सडकमा यात्रा गरेको ८० रुपैयाँ भाडा यातायात व्यवसायीले लिने गरेका छन ।

दाङ-सुर्खेत सडकखण्डमा पर्ने उक्त सडक पक्की भएको १ वर्ष बढी भैसकेको छ । यस अघि कच्ची सडक हुँदा पनि भाडादर सोही रहेकोमा पक्की हुँदा समेत  भाडा समायोजन हुन सकेको छैन । भाडा अत्यधिक महँगो हुँदा पनि स्थानीय सरकार तथा प्रशासन मौन रहेको स्थानीयको गुनासो गरेका छ्न ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्यक जिल्लामा भाडादर निर्धारण समिती हुने गरेकोभएतापनि  यो विषयमा निर्धारण भएनभएको स्थानीयलगएत सरोकारवालालाइ थाहा नभएको बताइएका छन्  ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…