इरानी सरकारी मिडिया भन्छन् : मिसाइल आ क्रमणमा ८० अमेरिकी आतं कवादी मृ त्यु

दुबइ।  इरानले आ क्रमण गरेको मिसाइलबाट ८० भन्दा धेरै अमेरिकी आतं कवादीको मृ त्यु भएको इरानी सरकारी मिडियाले बताउन थालेका छन्। तेहरानबाट प्रक्षेपण गरिएका १५ इरानी मिसाइलले इराकमा रहेका अमेरिकी सैन्य अड्डामा आ क्रमण गर्दा ८० जना अमेरिकी सैनिकको मृत्यु भएको बताएका छन्।

अमेरिकी सैनिकलाइ आतं कवादी सम्बोधन गरेका इरानी मिडियाका अनुसार इरानले प्रक्षेपण गरेका १५ वटै मिसाइलले सही निशाना लगाएका थिए।

इरान स्थित सरकारी टेलिभिजनलाइ इरानी सैन्य समूह ‘रेभुल्युशनरी गार्डले’ जानकारी दिए अनुसार खाडी क्षेत्रमा रहेका एक सय भन्दा धेरै अमेरिकी अड्डामा इरानले निशाना बनाइ राखेको बताएका छन्। इरानको मिसाइल आ क्रमणमाबाट अमेरिकी हेलिकप्टर लगाएत अन्य थुप्रै सैन्य उपकरण गम्भीर रुपमा क्षती भएको इरानी सरकारी मिडियाको भनाइ छ । 

इरानले आफ्नो सैन्य कमान्डर कासिम सुलेमानीको  हत्याको बदला स्वरुप अमेरिकी सैन्य अखडामा मिसाइलआ क्रमण गरेको जनाएको छ।

तस्विर : रायटर (इराकमा रहेका अमेरिकी सैन्य अड्डालाइ लक्षित गरि इरानद्वारा प्रक्षेपण गरिएका मिसाइल इराकको आकाशमा देखिएका दृश्य भिडियोबाट स्क्रिनशट गरिएको हो ) 

 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…