पचास हजार फिटको उचाइमा उड्न सक्ने यहि हो सुलेमानीको ह त्यामा प्रयोग भएको ड्रोन

काठमाडौँ / इराकको राजधानी बगदादमा शुक्रवार अमेरिकाले हवाई ह मला गरेर इरानका सबैभन्दा बलिया जनरल कासिम सुलेमानीको ह त्या गरेको थियो ।

अमेरिकाले जनरल सुलेमानीलाई उक्त समयमा निशाना बनायो, जब उनी बगदाद–इन्टरनेसनल एयरपोर्टबाट बाहिर निक्लिएर जाँदै थिए । अमेरिकाले इरानका शीर्ष जासुसी कमान्डर जनरल सुलेमानीलाई मा र्नका लागि ड्रोनको प्रयोग गरेको थियो । यो ड्रोनको नाम हो, ‘एमक्यू–९ रिपर ।’

अमेरिकाको यो घा तक ड्रोन माम्र्ड, मल्टी–मिसन, मिडिया–अल्टिच्युड तथा लंग इन्डुरेन्स सिस्टम हो । अमेरिकी एयरफोर्सका अनुसार यो ड्रोन ठूलो हमलाका लागि तयार गरिएको हो ।

यो ११५० माइल रेन्जका साथ ५० हजार फिटको उचाइसम्म उडान भर्नका लागि सक्षम छ । एमक्यू–९ रिपर ड्रोनमा वाइड रेन्ज, मल्टि–मोड कम्युनिकेसन्स सूट तथा छोटो हतियारसहित तयार पारिएको छ ।

४ हजार ९ सय पाउन्डको वजन भएको यो ड्रोनमा २ हजार २ सय लिटर इन्धन भर्न सकिन्छ । यो ४ हजार ७ सय ६० किलो वजन बोकेर २३० किमि प्रतिघन्टाको रफ्तारमा उडान भर्न सक्ने क्षमताको छ । यो ड्रोनको प्रयोग निगरानी गर्न, खोज अभियान चलाउन तथा राहत–बचाव मिसनमा पनि गरिन्छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…