इराकले लियो अमेरिकाको होसै उडाउने निर्णय : सबै अमेरिकी सैनिकलाई देश छाड्न निर्देशन

काठमाण्डौ – इराकको संसदले एक प्रस्ताव पारित गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ ।

ईरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले गएको शुक्रबार इराकको राजधानी बगदादमा हवाई आ क्रमणमार्फत ह त्या गरेको थियो ।

यो घट नापछि इराकको संसदले यो सबै विदेशी सैनिकलाई देश छोड्न भनेको हो । इराकमा अझै पाँच हजार अमेरिकी सैनिक रहेका छन् । संसदले सरकारलाई भनेको छ, ‘विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र जलक्षेत्रको प्रयोग गर्नबाट रोकियोस् ।’

इराकको संसदले सरकारसँग अमेरिकी सेनाको सबै प्रकारको मद्दत बन्द गर्न भनेका छन् । अल–अरयिबाका अनुसार इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जतिसक्दो चाँडो इराकबाट विदेशी सैनिकको उपस्थिति समाप्त गर्न भनेका छन् ।

प्रधानमन्त्री महदीले इराक आफै आफ्नो आन्तरिक र बाह्य समस्यासँग लड्नसक्ने बताए । उनले ईरानी सैन्य कमाण्डर मा रिनु एक राजनीतिक ह त्या भएको बताए ।

यद्यपि यो बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिलाई भने यसले केही असर गर्ने छैन । यदि विदेशी सैनिकलाई इराक बाहिर गर्न चाहन्छ भने उसले सम्झौता समाप्त गर्ने नयाँ विधेयक ल्याउनु पर्ने हुन्छ ।

इराकका प्रधानमन्त्री महदीले भने, ‘इराकसँग दुई वटा विकल्प छन् । अमेरिकी सैनिकले देश छोड्न हामी तत्काल नयाँ विधेयक पास गर्नेछौँ या हामी अमेरिकी सैनिकलाई ट्रेडिङसम्म मात्र सीमित गर्नेछौँ’ ।’

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…