सैन्य कमाण्डरको बदलामा इरानले अमेरिकी पानीजहाजमा आ क्रमण गर्नसक्ने

तेहरान : इरानले अमेरिकीहरुलाई इस्लामिक मुलुकभित्र जहाँसुकै भए पनि दण्ड दिने भन्दै चेतावनी दिएको छ ।

इरानी कमाण्डर कुसाम सोलेमानीको ह त्याको बदलाको रुपमा उनीहरुलाई सजाय दिने इरानले जनाएको हो । क्वीड्सका उच्च अधिकारीले यस्तो चेतावनी दिएका हुन् । दक्षिणी प्रान्त कर्मानस्थित जनरल घोलामाली अबुहाम्जे शनिबार यस्तो चेतावानी दिएका हुन् ।

उनको चेतावनीले खाडी क्षेत्रका समुद्रमा अमेरिकाले सञ्चालन गरेका पानीजहाजमा आ क्रमण गर्नसक्ने संकेत दिएको बताइन्छ । इरानले यसअघि नै सोलेमानीको ह त्याको बदला लिने भन्दै अमेरिकालाई चेतावनी दिइसकेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…