वैदेशिक रोजगारमा जानेले ‘भिजिट नेपाल’को टिर्सट वा क्याप लगाउनु पर्ने

वैदेशिक रोजागारीमा जानेले ‘भिजिट नेपाल २०२०’को टिर्सट वा क्याप अनिवार्य लगाउनु पर्ने भएको छ।

‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारलाई अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को लोगोअंकित टिसर्ट वा क्याप उपलब्ध गराउन अनुरोध गरिएको संघले जनाएको छ।

त्यस्तै इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ-आफ्नो कार्यालयमा भ्रमण वर्ष २०२० को लोगो राख्नुको साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड, व्यवसायीको इमेलमा लगायतका अफिसियल सामग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने संघले निणर्य गरेको छ।

संघले दशरथ रंगशालामा हुने भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा १०० जनाको मार्च पाससमेत गर्न लागेको छ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…