अब नेपालमा विश्वकै सस्तो दरको बिजुली हुन्छ : कार्यकारी निर्देशक

काठमाडौ। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले उक्त कुरा बताएका हुन।

नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले बढिमा ३० वर्ष सम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हुदा बिजुलीको मूल्य सस्तो घिसिङ्गको भनाई थियो।

घिसिङ्गले भने ‘निजि क्षेत्रले २०–३० वर्ष पछि सरकारलाई हाईड्रो पावर हस्तान्तरण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ, जसले गर्दा हामी विश्वकै सस्तो दरमा विजुली वितरण गर्न सक्छौं, यो भावि पुस्ताका लागि खुशीको खबर हो’।

घिसिङ्ग सिमरा विमानस्थल हुदै विश्व बैंकले आयोजना गरेको ‘प्रदेश ३ का सवै क्षेत्रमा विद्युतिकरण’ कार्यक्रममा सहभागि हुन हेटौडा आएको हुन।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…