रोट्रयाक्ट फुटसलमा रोट्रयाक्ट भैरहवा तिनाउ सिटी संग १५ – १ ले पराजित

भैरहवा, भैरहवामा रोट्रयाक्टको जोनल लेभल फुटसल टुर्नामेन्ट भएको छ र उपाधि रोट्रयाक्ट तिनाउ सिटी ले जितेको छ उपाधि जित्ने क्रम मा रोट्रयाक्ट भैरहवा तिनाउ सिटी संग १५ – १ ले पराजित भएको छ ।

फाइनल जित्ने क्रम मा तिनाउ सिटी को लागि दिनेश गैरे ले ५ गॉल प्रहार गरे भने दिपु र सम्राट ले ४/४ गॉल र कमल सापकोटा र निर्मल पाण्डे ले समान १ गॉल गरे। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट नेपालमा रहेको जोन ११ को आयोजनामा फुटसल टुर्नामेन्ट आयोजना भयको थियो भने उक्त खेलमा ८ वटा कलब के सहभागिता जनायको थियो ।

प्रतियोगितामा प्रथम भयको तिनाउ सिटी ले नगद १५ हजार सहित कप मेडल र प्रमाण पत्र, द्धितीय र तृतिय हुनेले क्रमश : नगद १० हजार,नगद ५ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी खेलमा सर्बोत्कृष्ट गोल कर्ता तिनाउ सिटी का दीपू केबी र सम्राट के सी भय भने सर्बोत्कृष्ट कीपर हिमाल कार्की भय ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…