भारतीय सिमा सुरक्षा बलको प्रशंसा गर्दै अमित शाहले भने “नेपालबाट अशान्ति मच्चाउने तत्व छिर्‍यो”

नयाँदिल्ली : भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले सिमा सुरक्षा बलको प्रशंसा गर्दै केही तत्वले नेपालबाट घुसेर भारतमा अशान्ति मच्चाउन खोजेको बताएका ।

शाहले नाम उल्लेख नगरिकन ‘ती तत्व’ले नेपाल र भुटानको सीमा प्रयोग गरी भारतमा छिरेको पनि दावी गरेका छन् । भारतले नेपाल र भुटानसँग सौहार्दपूर्ण सम्बन्ध चाहेको पनि शाहले बताए ।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको ५६औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘निश्चित तत्व, जो भारतमा कहिल्यै शान्ति चाहँदैन, उसले यी दुई सीमालाई प्रयोग गर्दै भारत छिर्न खोज्दैछ,’ शाहले भने । उनले एसएसबीले भारतको सीमालाई सुरक्षा दिएको भन्दै प्रशंसा समेत गरेका थिए ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…