श्रीमान् श्रीमती झ’गडा गर्नु फाइदाजनक यी हुन् ७ फाइदाहरु

भन्ने गरिन्छ श्रीमान श्रीमतीको झ’गडा परालको आगो भनेर त्यो एक हिसाबले साचो पनि हो किनकि बाहिरको झगडा ओछ्यानमा गएपछि मिल्ने गर्छ भनेर बुढा बुढी हरुले भन्ने गर्छन अहिले एक सस्थाले गरेको अध्यनले श्रीमान् श्रीमती झगडा गरिरहनु पर्ने निकालेको छ खास के हो त त्यो आउनुहोस जानौ ।

कतिपय मानिस यस्तो झ’गडाले सम्बन्ध टुटाउने दाबी गर्छन् । तर यसमा सत्यता छैन । बरु श्रीमान्–श्रीमती बीचको झ’गडाले दुवैबीच माया बढाउँछ । आत्मियतासमेत बनाउँछ । तर झगडाको दौरानमा हातपात गर्ने, चिच्याउने वा गालीगलौज गर्नेहरु यस दर्जामा पर्दैनन् ।

दुई पार्टनरबीच हुने सामान्य झ’गडाले जोडीलाई एकअर्काको भावना र मान्यता बुझ्न मद्दत गर्छ । त्यसैले सातामा एकपटकसम्म हुने झ’गडाले श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्छ भन्ने प्रष्ट्याउँछ । श्रीमान्–श्रीमतीबीच हुने झगडाका फाइदाहरु निम्न छन् :

१. यदि श्रीमान्–श्रीमतीबीच सामान्य झगडा हुन्छ भने पक्कै पनि त्यो सम्बन्ध लामो समय टिक्ने हुनेछ । यस्तो झगडामा मनमा रहेका कुराहरु खोतलिन्छ र पार्टनरलाई चित्त दुखाईको कारण बुझ्न सहज हुन्छ ।

२. कसैलाई आफ्नो पार्टनरको कुनै बानी मन पर्दैन भने त्यसलाई त्यतिकै छाड्नुभन्दा भनेर त्यसको समाधान गर्नु उत्तम हुन्छ । जसका लागि सामान्य झ’गडाले पनि दुबै बीचको नराम्रो बानी बाहिर आउँछ र सुधार्ने मौका मिल्छ ।

३. श्रीमान्–श्रीमतीबीच झगडा हुनुको अर्थ हो, दुबै एकअर्काप्रति बफादार छन् । उनीहरुको प्रेममा कुनै स्वार्थ छैन । स्वार्थ छ त केवल लडेर भए पनि सँगै बस्ने । त्यसैले श्रीमान्–श्रीमतीबीचको झगडा आमाबुवा वा दाजुभाइ दिदीबहिनीसँग गरिने झगडा जस्तै सम्झिनुपर्छ ।

३. कतिपय समयमा केही कारणले बोलचाल बन्द भएमा श्रीमान्–श्रीमतीबीच हुने झ’गडाले सबन्धमा नजिकपना ल्याउँछ । झगडाको कारणले नै बोलचाल खुल्दछ र दुबैबीच पुनः पुरानो सम्बन्ध फर्किन्छ । यसले दुई पार्टनरबीच अपनत्व र विश्वाससमेत बढाउँछ ।

४. वैज्ञानिकका अनुसार स्वस्थ सम्बन्धको एक कारक बहस वा झगडा पनि हो । त्यसैले झगडा हुँदैमा दुई बीचको सम्बन्ध खराब छ भन्न मिल्दैन । बरु कहिल्यै झगडा वा विवाद नगर्ने जोडीको सम्बन्ध धरापमा पर्ने गर्दछ ।

५. श्रीमान्–श्रीमती बीच हुने झगडामा कोही स्थायी शत्रु हुँदैनन् । त्यसैले यसमा हुने जीत वा हारले ठूलो महत्व राख्दैन । बरु झगडाका क्रममा माफी माग्ने पार्टनरले जीत हासिल गर्दछन् किनकी यसले उसको पार्टनरमा खुसी तुल्याउँछ ।

६. श्रीमान्–श्रीमती बीच हुने झ’गडाले मानिस आफ्नो पार्टनरप्रति कति बफदार वा केयर गर्छ भन्ने थाहा पाउन सकिन्छ । यसमा पार्टनरले हातपात गर्छ कि, गालीगलौज गर्छ त्यसबारे समेत जानकारी पाउन सकिन्छ । यो स्थितिले आफ्नो पार्टनर कतिको सही छ, त्यसको मुल्याङ्कन गर्नेसमेत अवसर मिल्छ ।

७. कुनै पनि सम्बन्धमा सहज वातावरण हुँदैन । यसमा निजी विचारले प्रवेश पाउँछ । तर निजी विचार जबरजस्ती थोपर्नु हुँदैन । केही महत्वपूर्ण कुरा छ भने पार्टनरलाई त्यसबारे जानकारी गराउनु पर्छ । यस्तोमा हुने झ’गडाले कहिलेकाही एकअर्कालाई नै फाइदा पुर्‍याउँछ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…