ओलीले मन्त्री बनाएका दुगड भारतीय नागरिक ! भारतमा उनलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रिपरिषद् पुर्नगठन गर्नुभयो उक्त मन्त्रिमण्डल मा केहि नया अनुहार हरुले पनि ठाउ पाएका छन् ति मध्ये एक हुन् उद्धोगी मोतिलाल दुगड उनि भारतीय भएको हल्ला बजारमा चलन थालेको छ ।

सेन्चुरी मसला उद्योगका मालिक दुगड भारतीय नागरिक भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।थार एक्सप्रेसले मोतीलाल दुगड फतेहपुर राजस्थानका व्यापारी रहेको उल्लेख गरेको हो ।

तत्कालिन नेकपा एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद बनेको अरोप लागेका दुगडलाई मन्त्री बन्दा समेत पैसाको चलखेल गरेको आरोप लागेको छ । नेकपा नेता प्रभु साहले नै गत विहिबार मन्त्रिपरिषद् पुर्नगठन लेनदेनका आधारमा भएको बताएका थिए । यहि अवस्थामा अहिले सामाजिक सञ्जालमा दुगडका बारेमा चर्चा भइरहेको छ । एउटा स्रोत नखुलेको तस्विर भाइरल भइरहेको छ ।

हिन्दी र अंग्रेजी क्याप्सन राखिएको तस्विरमा दुगड भारतीय भएको उल्लेख छ । तस्विरमा राखिएको हिन्दी क्याप्सनमा भनिएको छ, ‘जैन तेरापन्थ समाज नेपालका मुख्य व्यक्तित्व श्री मोतिलाल दुगड फतेहपुर राजस्थान निवासी विराटनगर प्रवासीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनाइएको छ ।’

एस्तो छ समाचार 

तेरापंथ समाज नेपाल के मुख्य व्यक्तित्वों में से श्री मोतीलाल दुगड़, फतेहपुर राजस्थान निवासी बिराटनगर प्रवासी को नेपाल के प्रधानमंत्री श्री के‍.पी. शर्मा ओली की कैबिनेट में उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमंत्री बनाया गया है ।

हमारे नेपाल सुत्रों से प्राप्त जानकारी के मुताबिक प्रधानमंत्री श्री के।पी। शर्मा ओली की सिफारिश पर नेपाल के महामहिम राष्ट्रपति विद्यादेवी भंडारी ने नवीन मंत्री मंडल की घोषणा की । जिसमें हमारे समाज के श्री मोतीलाल दुगड़ को भी स्थान प्राप्त हुआ है । किसी देश के मंत्री मंडल में तेरापंथ समाज के व्यक्तित्वका शामिल होना राजस्थान के लिए गौरव की बात है ।

श्री मोतीलाल दुगड़ पेशे से दुगड़ स्पाइस एवं फूड्स कंपनी के मैनेजिंग डायरेक्टर है । स्व। श्री हरीसिंग जी एवं उषादेवी दुगड़ के सुपुत्र है ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…