सर्वाेच्चले सुनायो एनसेललाई १८ अर्ब कर तिर्नुनपर्ने फैसला

काठमान्डौ, सर्बोच्च अदालतले टेलिकम कम्पनि एनसेललाइ करिब १८ अर्ब कर तिर्नु नपर्ने फैसला सुनाएको छ आज गरेको फैसलामा एनसेल ले उक्त रकम सरकारलाई तिर्नु नपर्ने फैसला गरेको हो ।

गत ९ भदौमा सर्वोच्चका ५ जना न्यायाधीशको बृहत पूर्ण इजलासले एनसेललाई आयकर ऐनअनुसार निर्धारित अतिरिक्त कर कानूनबमोजिम नभएको भन्दै त्यसलाई बदर गरेको थियो।

२०७६ वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको थियो।त्यसमध्ये एनसेलले विवादकैबीच २३ अर्ब ५७ कराेड रूपैयाँ बुझाएकाे थियाे। बाँकी रकम बुझाउन इन्कार गर्दै एनसेल सर्वाेच्च गएकाे थियाे।बाँकी ३९ अर्ब ६ कराेडमध्ये जरीवाना बापतकाे रकम १७ अर्ब ९५ कराेड थियाे।सर्वाेच्चले याे रकम तिर्न नपर्ने फैसला सुनाएकाे हाे।

फैसलाको पूर्णपाठः

बाबाकी प्यारी छोरी हुन्छन

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…