मन्त्रीबाट हटेपछि गोकर्ण विष्टले भने ‘ज्यामी माहुरीले जस्तै काम गरे’

काठमान्डौ, ५ मंसिर । पुर्व श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पद बाट हटे संगै एक फेसबुक स्टाटस लेखेका छन उनले आफ्नो कार्यकालमा सके सम्म खटिएर काम गरेको र अब पद बाहिर रहेर पनि उस्तै तरिकाले जनताको काम गर्ने बताएका छन आफु मन्त्री पदमा रहँदा इमानदारीपुर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन् ।

मन्त्रीबाट हटाईएपछि सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफु थप उर्जा र प्रेरणाका साथ बाहिरिएको बताएका छन् । साथै उनले मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने प्रधानमन्त्री ओलीप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले आफु जति दिन मन्त्री पदमा रहे त्यो समयमा बैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मुल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपुर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्री विष्ट सहित ८ जनालाई बर्खास्त गर्दै ९ जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…