धोकेबाज जीवनसाथीको ५ यी बानी र सङ्केतहरू । थाहापाँउनुहोस्

अचेल १ जना भन्दा धेरै संग सम्बन्ध राख्ने त फेसन नै बनिसकेको छ एक पार्टनर संग मानिस खुसि हुने नसक्ने अवस्था छ त्यसैले मानिसहरु बाहिरि सम्बन्ध राख्ने गर्छन, कतै तपाइकै जीवनसाथी पनि अर्कै संग सम्बन्धमा त छैनन् ? त्यो जान्नु जरुरि छ तर कसरि जान्नु ? यी संकेत हरु हुन सक्छन जसले तपाईलाई के हद सम्म सहयोग गर्न सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जाल एकदमै एक्टिभ छ । सामाजिक सञ्जाल मा झुम्ने युवायुवतीहरूको कमी छैन । अझ सामाजिक सञ्जाल मा पनि फेसबुक पछिल्लो समय का युवा युवतीहरूलाई माया गाँस्न सजिलो माध्यम बनेको छ । फेसबुक बाट सुरु भएको कुराकानी बाट मायामा परिणत भएको माया मा कत्तिको इमानदारी हुन्छ । कहिलेकाहीँ यसरी सुरु भएको सम्बन्ध केही दिन र समय को लागि मात्र रहन्छ । धेरै दिन चल्दैन ।

सोशल मिडियाको गलत प्रयोगले प्रेम एक झुटको खेती भएको छ ।त्यसैले अहिले एक इमान्दार जीवनसाथी पाउन मुश्किल भएको छ ।जसको परिणामस्वरुप अहिलेका युवायुवतीहरु मेरो गर्लफ्रेन्ड र ब्वायफ्रेन्डले धोका दियो भन्दै गुनासो गर्दछन् । यो कुराको विश्वास गर्नु निकै गाह्रो छ । त्यसैले यदी तपाईलाई आफ्नो गर्लफे्रन्डमा कुनै शंका छ भने हामी केही संकेत बताउदै छौँ । जसले गर्दा तपाईले सजिलै पत्ता लगाउनुहुन्छ , आफ्नो गर्लफ्रेन्ड धोकेबाज हो वा मायालु । यी बानीहरु हेर्नुहोस !

-यदि तपाईको पार्टनरले अफिस वा कलेजको नयाँ ब्यक्तिसँग भेटेको कुरा अथवा ब्यक्तिगत कुरा लुकाउँछ भने त्यो ब्यक्ति धोकेबाज हो ।

-यदि तपाईको पार्टनरले मोबाइल अथवा फेसबुको पासवर्ड लुकाउँछ भने सम्झनुस् त्यहाँ केही स्वार्थ लुकेको छ ।

-यदि पार्टनरले दोस्रो ब्यक्तिसँग आफ्नो प्रेमसम्बन्धको बारेमा कुरा लुकायो भने सम्झनुस् यसमा पनि केही स्वार्थ छ ।

-तपाईको प्रेमी वा प्रेमिकासँग विचार , भावना र लक्ष्य मिलेन भने प्रेममा धोका हुन सक्छ ।

-यदि पार्टनरले आफ्नोभन्दा बढी तपाईको पैसा खर्च गरी भने सम्झुस् यसमा स्वार्थ लुकेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…