नेकपा उम्मेदवार सुरेश केसीको प्रचार अभियान तीव्र

हिमाली पत्रिका 

घोराही। आगामी मंसिर १४ गते हुन थालेको उपनिर्वाचनका लागि घाेराही उपमहानगरपालिका वडा नं १६ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश केसीले चुनावी प्रचार अभियान तीव्र पारेका छन्। अघिल्लो पटकको निर्वाचनमा कांग्रेसको उम्मेदवारभन्दा दुइ गुणा बढी मत प्राप्त गरेको नेकपाले यस पटकको उपनिर्वाचनमा पनि दुइ गुणा भन्दाधेरै मत ल्याउने दावी गरेको छ।

घोराही १६ का तत्कालिन अध्यक्ष लच्छीन बुढा मगरको निधन भएपछी रिक्त रहेको सो स्थानमा नेकपाले शुरेश केसीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने निर्णय गरेको छ।

मत माग्दै जनताको घर दैलोमा पुगेका उम्मेदवार केसीले वडाको समान विकासका लागि आफुले संघीय तथा प्रदेस सरकार र उपमहानगरपालिकाबाटसहजै बजेट तथा योजना लिने बताए। केसीले नेकपाको नेतृत्वमा मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने भन्दै आम जनतालाई नेकपामा गोबल्ध हुँदै शुर्य चिन्हमा मतदान गर्न अपिल गरे।

उनले आफ्नो उम्मेदवारी व्यक्तिगत मात्र नभएर सिंगो नेकपा र समग्र विकासप्रेमी जनसमुदायको तर्फबाट भएको स्पस्ट पारे।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…