पूर्वराजाको परिवार संग नाईका पुजाको भेटघाट (तस्बिर सहित)

काठमाडौँ १ मङ्सिर / नाईका तथा मोडल पुजा शर्माले पूर्वराजाको परिवार संग भेटघाट गरेको तस्बिर सामाजिक संजालमा साझा गरेकी छिन काठमान्डौको एक बारमा उनीहरुको परिवार संग भेट भएको हो उनले सार्बजनिक गरेको तस्बिर अरुमा धेरैले मिश्रीत प्रतिक्रिया जनाएका छन

चर्चित अभिनेत्री पूजा शर्मा पछिल्लो समयको महँगी नायिका हुन् । उनी अभिनीत चलचित्र “पोइ पर्‍यो काले” देशै भरको हलमा प्रदर्शन भइरहेको छ भने, नायिका शर्माको आफ्नै चलचित्र ” म यस्तो गीत गाउँछु २” को छायाङ्कन पनि भइरहेको छ’ जसमा पल शाह र पूजालाई प्रेम जोडीको रूपमा देख्न पाइने भएको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र “पोइ पर्यो काले” ले राम्रो सफलता हासिल गरेको छ । खस्किँदै गएको फिल्मनगरीलाई केही राहत यश चलचित्रले दिएको निर्माण टिम बताउँछन् । चलचित्र छायांकनमा व्यस्त रहेकी नायिका पूजा शर्माले पुर्व राजा परिवार सँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

राजा परिवारलाई किन भेट्न पुगिन् पूजा शर्मा भन्ने चाहिँ केहि खुलाइएको छैन, उनले पुर्व राजा ज्ञानेन्द्र शाह , र पुर्वयुवराज पारस शाहको श्रीमती हिमानी शाह सँग कैद गरेको सेल्फि सामाजिक सञ्जालमा राखेका छन् ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…