यी हुन् बिस्वकै सबैभन्दा सुन्दर बालिका सबैको मन जितिन आफ्नो सुन्दरताले

एजेन्सी, बिस्वमा सबै किसिमका मान्छे हरुको खोजि गरिन्छ कहिले मोटो मान्छे कहिले होचो कहिले राम्रो त्यस्तै खोजि गर्ने प्रतियोगितामा एउटा सबैभन्दा सुन्दर बालिकाले सबैको मन जितेकी छिन उनि बिस्वको सबै भन्दा सन्दर बालिका को रुपमा उनले मन जितेकी हुन् ।

विश्वका धेरै देशमा सुन्दर तथा बुद्धिमान मानिसको खोजीमा प्रत्येक वर्ष अनेक खालका प्रतियोगिता आयोजना गरिन्छ। तर कहिलेकाहीँ प्रतियोगिता नहुँदा पनि दुनियाँकै सबैभन्दा सुन्दर मान्छे भेटिँदा रहेछन् । हालै रुसमा एकजना यस्ती बालिका फेला परेकी छिन् । जसलाई संसारकै सबैभन्दा सुन्दर बालिका भन्न थालिएको छ ।

६ वर्षकी ती बालिका चार वर्षको उमेरदेखि नै मोडलिङग गर्न थालेकी हुन् । यी बालिकाको नाम यलिना यकूपोवा हो । उनी ६ वर्षको उमेरमै सेलिब्रेटी बनिसकेकी छिन् । उनको इन्स्टाग्राममा हजारौँ फलोअर पुगिसकेका छन् । उनका फ्यान केवल रुसका मात्र नभई अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशका पनि थुप्रै छन् । 

उनका फ्यानले उनलाई विश्वकै सबैभन्दा क्य्ट बच्चीको उपाधि दिइरहेका छन् । उनका तस्बिर हेर्दा पनि उनी साच्चै क्युट देखिन्छिन् । रुसको मस्कोवासी यलिनाले अहिले सम्म कैयौँ फेसन क्यापेनमा भाग लिइसकेकी छिन् । उनले बच्चाका कपडाको चर्चित ब्राण्ड मोनालिसा किड्स र ग्लोरिया जिन्सका लागि बिज्ञापन गर्छिन् । Photo Source : Youtube

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…