चलचित्रमा देखिने भए जुम्ल्याहा दिदि बहिनि प्रिन्सी-प्रिज्मा

टिकटक भिडियो बनाएर निकै भाइरल बनेका दुइ जुम्ल्याहा दिदि बहिनि हरु अब ठुलो पर्दामा पनि देखिने भएका छन् सानो पर्दा अर्थात् लोक दोहरि तथा धेरै म्युजिक भिडियोमा काम गरेका उनीहरु अब ठुलो पर्दामा देखिन लागेको भने पहिलो पटक हो लव डाएरी भन्ने फिल्म मा उनीहरु डेब्यु गर्न लागेको श्रोत के जनाएको छ ।

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’को छेकोमा फागुन २ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ को एक गीतमा यी दुई फिचर्ड रहनेछन्। दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन्।

गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोमा रुविना थापा र विश्वजित रिमाल पनि फिचर रहेका छन्। प्रिन्सी प्रिज्माको यो पहिलो चलचित्रको गीत हो। सौरभ चौधारिको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रुपमा रहेका छन्। विनोद सापकोटा निर्माताको रुपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेका छन्।  भिडियो हेर्नुहोसः 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…