स्वास्थ्य अवस्था ठीक नभएपछी प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सवाथ्य अवस्था ठीक नभएको समयमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । के कुरामा छलफल हने भन्ने चाई अहिले सम्म गोप्य राखिएको स्रोत ले जनाएकी छ र उनले पाँच बजेका लागि बैठक बोलाएका हुन् ।

आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

र यो पनि :-कान्तिपुर दैनिकले पहिलो पृष्ठमा प्रधानमन्त्रीको उपचार अब कसरी गर्ने भन्नेबारे टुङ्गो लागिनसेको भन्दै ‘डायलाइसिस कि प्रत्यारोपण भन्ने समाचार प्रकाशित गरेको छ । अघिल्लो साता शुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मृगौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुसँग परामर्श जारी राखेका छन् । त्यस्तै, अर्को समाचारमा भातरको नयाँ दिल्लीको विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेको बेला नेपालका मौसमविद्ले अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएको उल्लेछ ।उता, राजनीतिक आडमा ३६ गुन्डा नाइके रहेको भन्दै पत्रिकाले कुन पार्टीले कुन गुन्डा पालेको समाचार पनि प्रकाशित गरेको छ । जसमा गणेश लामा, काजी शेर्पा, मिलन श्रेष्ठ जस्ता १७ गुण्डा नाइकेलाई नेपाली काँग्रेसले संरक्षण गरेको र मिलन गुरुङ, राजीव गुरुङजस्ता ९ जना गुण्डा नाइके सत्तारुढ नेकपाको संरक्षणमा रहेको बताइएको छ । राजु गोर्खाली, रमेश बाहुन जस्ता गुण्डा नाइकेको दल खुलेको छैन भने जनसमाजवादी पार्टी र समाजवादी पार्टीले एक–एक गुण्डा नाइकेलाई संरक्षण गरेका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…