दैनिक दुइ दर्जन केरा खाने १६०० किलोको भैसी

हाम्रै छिमेकी रास्ट्र भारतमा पशु मेला लागिरहेको छ उक्त मेलामा किशान हरुले आफु संग भएको पशु हरुलाई पर्दशनीमा राखेका छन उक्त मेलामा सबै भन्दा आकर्षण को केन्द्र बनेको छ १६०० किलो को भैसी ।

सोही मेलामा हरियाणाबाट ल्याइएको भैंसी सबैको आकर्षण बन्न पुगेको छ ।सरताजका कद ७ फुट रहेको छ, भने शिरदेखि पुच्छरसम्म यस भैंसीको लम्बाई १५ फिट रहेको छ । हरियाणाको नारायणगुडामा आयोजित यस पशु मेलामा सरताज (भैंसी)लाई हेर्न धेरै टाढा–टाढाबाट पनि मानिसहरु आइरहेका छन् ।

हैदरबादको पुलिस कमिशनर अंजनी कुमार पनि यस भैंसीलाई देखेर अचम्ममा परेका थिए । उनले उक्त भैंसीसँग तस्वीरसमेत खिचाएका छन् । जानकारी अनुसार सरताजले पछिल्लो वर्ष पनि यसै मेलामा १.२५ लाख रुपैयाँको पुरस्कार जितेका थिए ।

यस मेलाको संयोजक अभिनन्दन यादबका अनुसार सरताज मुर्राह जातका भैंसी हुन् । अहिलेसम्म सरताजले हरियाणामा २५ भन्दा बढी पुरस्कारहरु जितिसकेका छन् । सरताजको हेरचाह गर्दै आएका शंकर यादवका अनुसार यस भैंसीको वजन १६०० किलो रहेको छ ।सरताजले हरेक दिन किलो ड्राई फ्रुट, १० लिटर दुध, दुई दर्जन केरा खाने गर्छन् । हरेक दिन सरताजलाई पाँच किलोमिटर दौडाइन्छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…