सन्दीपले रोहित लाइ Twitter मा बधाई दिदा फ्यान हरुको प्रतिक्रिया, “मुम्बई मा जान लाग्या हो”?

भारतीय ब्याट्सम्यान रोहित शर्माले अहिले चलिरहेको साउथ अफ्रिका र भारतको टेस्ट क्रिकेट मा दोहोरो सतक बनाए।  यससँगै रोहितले  टेस्टमा २०० रन, एकदिवसीयमा २०० रन र टि–२० अन्तर्राष्ट्रियमा १०० रन पूरा गरे । उक्त सफलतालाई बधाई दिदै सन्दिप ले एक ट्विट गरेका थिए उक्त ट्वीट को रिप्लाई मा सन्दिप ला फ्यान हरुले निकै धेरै कुरा हरु लेखेका छन ।

यसको प्रतिक्रियामा फ्यानहरुले उनलाई मुम्बइ जान चाहेको हो ? भनेर प्रश्न गरेका छन् ।रोहित शर्मा इण्डियन प्रिमियर लिगमा मुम्बइ इण्डियन्सका कप्तान हुन् । सन्दिप पनि आइपिएलमा दिल्ली क्यापिटल्ससँग आबद्ध छन् । अहिले आइपिएलको ट्रान्सफर विन्डो खुला छ र यतिबेला क्लवहरुले अर्को क्लवका खेलाडी किन्न पाउँछन् । रोहित आइपिएलका सबैभन्दा सफल कप्तान पनि भएकोले सन्दिपलाई यस्तो सोधिएको हुन सक्छ ।
आज दोहोरो शतक बनाएपछि रोहित टेस्ट र एकदिवसीयमा दोहोरो शतक तथा टि–२० अन्तर्राष्ट्रियमा समेत शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो सफलता वेष्ट इण्डिजका क्रिस गेलले मात्र पाएका छन् । एकदिवसीयमा अहिलेसम्म ८ पटक दोहोरो शतक बनेकोमा ३ दोहोरो शतक रोहितकै नाममा छ । बाँकी ५ शतक फरक फरक ५ खेलाडीले बनाएका छन् ।

रोहितसँगै भारतका सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग, वेष्ट इण्डिजका क्रिस गेल, न्यूजिल्याण्डका मार्टिन गुप्टिल र पाकिस्तानका फखर जमांले मात्र दोहोरो शतक बनाएका छन् । यीमध्ये सचिन तेन्दुलकरले टेस्टमा २०० रन पूरा गरे पनि एकमात्र टि–२० अन्तर्राष्ट्रियमा १० रनमात्र बनाएका छन् । वीरेन्द्र सहवागले पनि टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउन सकेका छैनन् । गुप्टिलले टि–२० अन्तर्राष्ट्रियमा शतक बनाए पनि टेस्टमा दोहोरो शतक बनाउन सकेका छैनन् । फखर जमांले टेस्ट र टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउन सकेका छैनन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…